Slide 1
Slide 3
1662779231729
312080221_5491574554251757_1798281248098177800_n
1660556471653
1660362250266
306891002_993120728297891_4182194451610488668_n
previous arrow
next arrow

.

धिरेन्द्र चन्द सोडारी

जय स्वाभिमान
जय देश
जय नेपाल
नेपाल आमाको जय

नमस्कार, म धिरेन्द्र सोडारी (धिरेन्द्र चन्द सोडारी) हो । स्नातक तह पोखरा विश्वविद्यालय अन्तर्गत कम्प्युटर विषयमा उत्तीर्ण गरेको छु । संस्कृति विषय पनि अनलाइन मार्फत अध्ययन गरिरहेको छु । विभिन्न निजी तथा बहुराष्ट्रिय कम्पनीहरूमा काम गरेको अनुभव छ । सानै उमेरमा विभिन्न क्लब समुह गठन गरेर सामाजिक क्षेत्रमा व्यापक काम गरेको छु ।

 व्यावसायिक रुपमा कृषि लगायत अन्य विविध क्षेत्रमा, हाल आईटी कम्पनी नै दर्ता गरेर वि.सं. २०७० साल देखि निरन्तर काम गरिरहेका छौँ । मैले अनुसन्धान र उद्यमशीलतालाई फोकस गरेर मौलिकतामा आधारित रहेर आविष्कार, अनुसन्धान र नवाचारमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको छु ।

अनुसन्धान उद्यमशीलता र विकासको लागि मेरो सेवा

Technopreneur | Entrepreneur Information Technology and Software Developer
ॐ प्रज्ञानं ब्रह्म । ॐ अहंब्रह्मास्मि । ॐ तत्त्वमसि । ॐ अयमात्मा ब्रह्म ।

यात्रा : नियात्रा

News One
Dhirendra Chand sodari
Click Here
Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 1 Heading
Dhirendra Chand Sodari
Click Here
Slide 2 Heading
Dhirendra Chand Sodari
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Previous
Next

Talks & Interviews

Scroll to Top
Scroll to Top